साम्राज्ञीलाई खान नदिएको कुरा झुठो : भुवन

काठमाडौं । अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाहले आफूलाई सुरुका दिनमा चलचित्रमा खानपिनमा असमान व्यबहार गरिएको बताएकी छन् । नेपाली चलचित्रमा नाताबाद कृपाबाद हुने गरेको र नयाँ कलाकारलाई छायाँकनको क्रममा भेदभाव हुने गरेको सामाज्ञीको दाबी छ । साम्राज्ञीले आधा दशक अघि भुवन केसी निर्मित निर्देशित चलचित्र ड्रिम्सबाट नायिकाको रुपमा चलचित्र बृत्तमा डेब्यु गरेकी हुन् । जसमा भुवन … Continue reading साम्राज्ञीलाई खान नदिएको कुरा झुठो : भुवन